५ कार्तिक २०८३, बिहिबार

किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिरहा, २ साउन । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका ७ प्रेमनगर बस्ने २५ वर्षीय राजेश राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राउतले ती किशोरीलाई फकाई फुलाई आफ्नो घरमा बोलाई जबरजस्ती करणी गरेको सूचनाका आुधारमा प्रहरी चौकी भेडिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।