बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

अमेरिकाको एटलान्टाबाट नेपालको पबित्र समाज सेवालाई सहयोग

दैनिक नेपाल २०७७ साउन २ गते ७:०९

अमेरिका । अमेरिकाको एटलान्टाबाट पर्यटन दूत तथा सामाजिक अभियन्ता राजा घले र डा.रामु खरेलको नेतृत्वमा काठमाडौंको पबित्र समाज सेवालाई
आर्थिक सहयोगको पहल भएको छ ।

यसैका लागि उनीहरूले पबित्र समाज सेवाका अध्यक्ष दीक्षा चापागाइँलाई हस्तान्तरण गरेका छन् ।

नेपाल यतिखेर लकडाउनमा छ । बाँच्नको लागि धेरै नेपालीलाई कठिन छ । प्रत्येक दिन काम गरेर एक छाक टार्ने बाध्यता भएको परिवारलाई यो लकडाउन लम्बिने हो भने कोभिड-१९ ले भन्दा पनि भोकमारिबाट धेरैले ज्यान गुमाउनुपर्नेछ ।

अभियानमा जोडिने सहयोगी हातहरूमा-राजा घले, डा रामु खरेल, डा प्रह्लाद पन्त र दिलिप बानिया रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित