बिहीबार, १५ असोज २०७७
DainikNepal.com
बिहीबार, १५ असोज २०७७

गायक सुनारको ‘ईसारा ईसारा’

दैनिक नेपाल २०७७ साउन १ गते ९:५५

काठमाडौं । गायक एच.बी. सुनारको स्वरमा ‘ईसारा ईसारा’ बोलको गीत सार्वजनिक भएको छ ।

लोक आधुनिक शैलीको यस गीतको शब्द र संगीत गायक सुनारकै हो । गीतको म्युजिक भिडियो पनि रिलिज भएको छ ।

म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् । शिशिर, सृष्टि, मणिराज र अञ्जुको अभिनय म्युजिक भिडियोमा रहेको छ ।

भिडियो सम्पादन अमृत चापागाइँले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित