३ कार्तिक २०८३, मंगलबार

गायक सुनारको ‘ईसारा ईसारा’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक एच.बी. सुनारको स्वरमा ‘ईसारा ईसारा’ बोलको गीत सार्वजनिक भएको छ ।

लोक आधुनिक शैलीको यस गीतको शब्द र संगीत गायक सुनारकै हो । गीतको म्युजिक भिडियो पनि रिलिज भएको छ ।

म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् । शिशिर, सृष्टि, मणिराज र अञ्जुको अभिनय म्युजिक भिडियोमा रहेको छ ।

भिडियो सम्पादन अमृत चापागाइँले गरेका छन् ।