शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बाेल्ड अवतारमा नायिका अनुष्का

दैनिक नेपाल २०७७ असार ३१ गते ७:२०

मुम्बई । बलिउड नायिका अनुष्का शर्मा बाेल्ड अवतारका कारण चर्चामा छिन् ।

उनले आफ्नो बोल्ड फोटोसुट पनि प्रस्तुत गरेकी छन्। यसले दर्शकलाई सरप्राइज दिएको छ ।

अनुष्काले ‘भोग’ म्यगेजिनका लागि निकै हट फोटोसुट गराएकी छन् जुन इन्टरनेटमा भाइरल भइरहेको छ ।

तस्बिरमा अनुष्काका फरक फरक अन्दाज देखिएको छ। फोटोसुटमा उनी कहिले बिकिनी त कहिले क्रप टपसँग देखिएकी छन् ।

यी तस्बिरमा अनुष्का समुद्री किनारमा बिकिनी लगाएर हट पोज दिइरहेकी छन्। समुद्री किनारमा बोट नजिकै स्टाइलिस अन्दाजमा पनि देखिएकी छन् ।

म्यागेजिनको कभरमा छाएकी उनले भोग इन्डियाका लागि हट पोज दिएकी हुन्। उनी पछिल्लो पटक शाहरुख खानसँग फिल्म ‘जिरो’मा देखिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित