५ कार्तिक २०८३, बिहिबार

विप्लव समूहका पूर्वी सैन्य विभाग प्रमुख पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुखलाई मोरङ प्रहरीलाई पक्राउ गरेको छ ।

मंगलबार उर्लाबारी नगरपालिका ३ स्थित घरबाट ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट कटुवा पेस्तोल, ३ राउण्ड गोली, डेटोनेटर र सकेट बम र पूर्व लडाकु लेखिएको छापसहितको सामाग्री बरामद भएको जनाएको छ ।