३ कार्तिक २०८३, मंगलबार

सोनिका रोकायासँग बदमासी गर्ने मन छ ! (भिडिओ)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोडल सोनिका रोकायालाई फिचर गरेर गायक चिरञ्जिवी भण्डारीले ‘बदमास’ म्युजिक भिडिओ ल्याएका छन् ।

भण्डारीको स्वरमा रहेको गीतको म्युजिक भिडिओको निर्देशन दिलिप ओखेडाले गरेका हुन् । सोनिकासँगै दिपेन्द्र सोनामको अभिनय रहेको म्युजिक भिडिओको छायांकन उत्सब दाहाल, सम्पादन विष्णु खड्काले गरेका हुन् ।

बिक्रम सुन्दासको शव्द रहेको गीतको संगित भिम बीसी र संयोजन पुस्कर सुनुवारले गरेका हुन् ।