शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लक डाउनमै आयो विनोद ढकाल र किरण माइकलको यो म्युजिक भिडियो

दैनिक नेपाल २०७७ असार २८ गते १०:५०

काठमाडौं । लक डाउनकै समयमा गायक संगीतकार विनोद ढकाल र किरण माइकलले म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

युट्युवमा सार्वजनिक गरिएको ‘तिम्रो मनमा बस्न सकिन’ बोलको गीतको म्युजिक भिडियोमा अभिनेत्री सुरविना कार्की र विकास लामिछानेको अभिनय रहेको छ ।

सुदिप आत्रेयको शव्द रहेको गीतको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन फराज अर्पणले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित