३ कार्तिक २०८३, मंगलबार

गायका टीका पुनको स्वरमा ‘हे बुढा’

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका टीका पुनको स्वरमा ‘हे बुढा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गायक हेमन्त शिशिरले साथ दिएका छन् । हास्य शैलीको गीतको शब्द बिदुर आपागाइँले लेखेका हुन् ।

संगीत हेमन्त शिशिरको रहेको छ । म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।