३ कार्तिक २०८३, मंगलबार

यस्तो छ अभिनेत्री साम्राज्ञीको ‘दुर्व्यवहार’ बयानबारे आमा नेहाको भनाई

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता भुवन केसीले दुर्व्यवहार गरेको भनी भिडिओ सन्देशमार्फत अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको बयान विवादीत भएपछि आमा नेहा प्रतिरक्षामा उत्रिएकी छन् ।

गायिका समेत रहेकी नेहा राज्यलक्ष्मी शाहले छोरीको बचाऊ गर्दै भनेकी छन्,‘नयाँ कलाकारलाई जे भन्दा पनि हुन्छ भन्ने हेपाहा प्रवित्तिविरुद्ध छोरीले बोलेकी हुन् ।’

नेहा अगाडि जोड्छिन्,‘नराम्रो व्यवाहार गर्ने, त्यस्ता शव्द बोल्ने प्रवित्तिबाट ननिस्किएसम्म नयाँ कलाकार स्थापित हुन नसक्ने तथा पलायन हुन सक्नेछन् ।’