१२ कार्तिक २०८३, बिहिबार

लमजुङको सुन्दरबजारमा माइक्रो दुर्घटना

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १५ असार । लमजुङको सुन्दर बजारमा सोमबार माइक्रोबस दुर्घटना भएको छ ।

दुर्घटनामा परी चालक गजेन्द्र परियार सामन्य घाइते भएका छ्न ।

सुन्दर बजार नगरपालिका वडा नम्बर २ तिलक स्मृति टोल नजिक वा २ ख ७९६७ नंबरको माइक्रोबस दुर्घटना भएको हो ।