सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

लमजुङको सुन्दरबजारमा माइक्रो दुर्घटना

दैनिक नेपाल २०७७ असार १५ गते १०:२८

लमजुङ, १५ असार । लमजुङको सुन्दर बजारमा सोमबार माइक्रोबस दुर्घटना भएको छ ।

दुर्घटनामा परी चालक गजेन्द्र परियार सामन्य घाइते भएका छ्न ।

सुन्दर बजार नगरपालिका वडा नम्बर २ तिलक स्मृति टोल नजिक वा २ ख ७९६७ नंबरको माइक्रोबस दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित