
काठमाडौं, १३ असार । अस्ट्रेलियाको मेलबर्नबाट नेपाल एयरलाइन्सले २२० नेपाली यात्रुसहित शनिबार काठमाडौंका लागि उडान गर्ने भएको छ ।
९ असारमा सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । आफ्ना आफ्न्त भेट्न र घुम्न पुगेका व्यक्तिलाई सरकारले फर्काउन लागेको हो ।
नेपालबाट ५ बच्चासहित ४५ जनालाई बोकेर पुगेको जहाजबाट उनीहरु स्वदेश फर्किन लागेका हुन् । क्याप्टेन विजय लामासहितको टोलीले यो उडान गर्न लागेको हो ।











प्रतिक्रिया