१२ कार्तिक २०८३, बिहिबार

तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्षकाे मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १२ असार । चितवन जिल्लाकाे राप्ती नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हितबहादुर तामाङको निधन भएको छ ।

४८ वर्षीय तमाङ कलेजो सम्बन्धी रोगले पीडित थिए । उपचारका लागि मकवानपुर पुगेका उनको बुधबार भीमफेदीमा निधन भएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् ।

तामाङ तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको बिहीबार अन्तिम संस्कार भएकाे छ ।