
काठमाडौं, ११ असार । लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत निरिक्षक (इन्स्पेक्टर) रुद्र शाहीलाई पक्राउ गरिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले परिसरबाटै उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
लागूऔषध कारोबारीसँग नियमित सम्र्पकमा रहेको र उनीहरुलाई सहायोग गरेको आरोप र प्रमाण छन्, बाँकी अनुसन्धानको काम भइरहेको बताइएको छ ।











प्रतिक्रिया