
सर्लाही, ३० जेठ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले रोक्न खोज्दा एसएलआर खोस्ने क्रममा भएको झडपमा शुक्रबार सर्लाहीको पर्सामा एक जनाको मृत्यु भएको छ ।
भारतबाट जबरजस्ती नेपाल छिर्न खोजेका ति व्यक्ति भारतीय नागरिक हुन् । सो क्रममा भारतीय नागरिकसँग झडप भएको थियो ।
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । रोक्ने क्रममा ति नागरिकले सशस्त्र प्रहरीको बन्दुक खोसेका थिए ।











प्रतिक्रिया