
काठमाडौँ, २४ जेठ । सुदूरपश्चिमको कैलालीमा थप ४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
शनिबार साँझ थप ४ जनामा संक्रमण देखिएको हो ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । उनीहरु कैलाली गौरीगंगा नगरपालिकाका हुन् । उनीहरु १६, १८, २७ र ३० वर्षका रहेका छन् ।















प्रतिक्रिया