
काठमाडौँ, २४ जेठ । कैलालीको गोदावरी नगरपालिकाका एक जना वडाध्यक्षमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
४१ वर्षीय ति पुरुष वडाध्यक्षको सेती प्रोदशिक अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
उनको आरडीटी पोजेटिभ देखिएको थियो भने जेठ २० गते स्वाब संकलन गरेर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।















प्रतिक्रिया