४ कार्तिक २०८३, बुधबार

भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत भारतबाट फर्केका युवकको मृत्यु

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

११ दिनअघि भारतबाट आएका २७ वर्षीय युवकको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनलाई आज विहान भेन्टिलेटरमा सारिएको थियो । उनको शनिबार १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी भर्खरै भारतको नयाँ दिल्लीबाट फर्केका हुन् । ति युवकमा ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो ।

उनको कोरोना परीक्षण लागि स्वाब संकलन गरेर पठाइएको छ ।