४ कार्तिक २०८३, बुधबार

प्रदेश ५ मा थप ४० जनामा कोरोना, संक्रमितहरु बर्दियाका २८ र बाँकेका १२

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । प्रदेश ५ मा थप ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरु बर्दिया र बाँकेका रहेका छन् ।

उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणको रिपोर्टमा पोजेटिभ देखिएको अस्पतलाले जनाएको छ ।

थपिएका संक्रमितहरु बर्दियाका २८ जना र बाँकेका १२ जना रहेका छन् ।