४ कार्तिक २०८३, बुधबार

यी हुन् कोरोना संक्रमित नभेटिएका ९ जिल्ला

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नेपालमा ७७ जिल्लामध्ये ६८ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिसकेको छ ।

अब ९ जिल्ला मात्रै संक्रमणबाट जोगिएका छन् । इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र रोल्पामा हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।