४ कार्तिक २०८३, बुधबार

लकडाउनको मोडालिटीबारे आइतबारमात्रै निर्णय गरिने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । सरकारले आइतबारमात्रै लकडाउनको मोडालिटी तय गर्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विज्ञ तथा सरोकारवालासँग छलफल जारी रहेकोले मोडालिटीबारे निर्णय गर्न ढिलो भएको स्रोतले जनाएको छ ।

समितिले बिहीबार पनि विज्ञ तथा सरोकारवालासँग छलफल गरेको थियो ।