
काठमाडौँ, २१ जेठ । काठमाडौँका व्यवसायीहरुले बिहीबारदेखि पसल/व्यवसाय खोल्ने भएका छन् ।
उनीहरुले भोलिदेखि विहान ११ बजेसम्म व्यवसाय/पसल सञ्चालन गर्ने एक तर्फी निर्णय गरेका छन् ।
वुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको बैठकले बिहीबारदेखि आधा दिन व्यवसाय/पसल खुला गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमण फैलन नदिन सुरक्षाका आवश्यक विधि अपनाउने जनाएको छ ।















प्रतिक्रिया