३ कार्तिक २०८३, मंगलबार

सरकारले स्वास्थ्य संकटकाल लगाउने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । सरकारले स्वास्थ्य संकटकाल लगाउने भएको छ ।

आगामी मन्त्रिपरिषदको बैठकमा स्वास्थ्य मन्त्रालयले यसबारेको प्रस्ताव पेश गरिने भएको छ । यसअघि मन्त्रालयले कोरोना संक्रमितको संख्या २ हजार कटेमा स्वास्थ्य संकट लगाउने तयारी गरेको थियो ।

मन्त्रालयले वुधबार स्वास्थ्य संकटकाल लगाउने प्रस्ताव कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति तथा आगामी मन्त्रिपरिषदको बैठकमा लाने निर्णय गरेको छ ।