
काठमाडौँ, २१ जेठ । प्रदेश २ मा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये ४१ जना पुरुष र ३ जना महिला रहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जनाएका छन् ।
नयाँ संक्रमित प्रदेश २ को सर्लाहीका १५जना, रौतहटका ११ जना, पर्साका ७ जना, महोत्तरीका ९ जना, धनुषाका १ र सप्तरीका १ जना गरेर ४४ जनामा संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया