३ कार्तिक २०८३, मंगलबार

कर बुझाउने समय असार ७ गतेसम्म थप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ ।

विभागले मंगलबार जेठ २५ गते कर बुझाउने सूचना निकालेको थियो । नतिरे कारवाही गरिने भनिएको चौतर्फी भएपछि असार ७ गते सम्मलाई म्याद थप गरिएको हो ।