३ कार्तिक २०८३, मंगलबार

काठमाडौँ मेडिकल कलेजका थप १ चिकित्सकमा कोरोना पुष्टि

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । काठमाडौँ मेडिकल कलेजका थप एक जना चिकित्सकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा कोरोना देखिएको थियो ।

वुधबार थप एक जना चिकित्सकमा संक्रमण देखिएको कलेजले जनाएको छ । अस्पतालमा रहेका स्वास्थ्यकर्मी तथा बिरामी गरी १ सय ८० जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै, निर्मलीकरणका लागि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।