बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

६१ जिल्लामा फैलियो कोरोना

दैनिक नेपाल २०७७ जेठ २० गते १७:४८

काठमाडौँ, २० जेठ । प्युठान र पर्वत जिल्लामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार मंगलबार थप २ जिल्लामा संक्रमण फैलिएको हो ।

यससँगै नेपालका ६१ जिल्लामा कोरोना संक्रमण पुगेको छ । प्युठानमा १ जना र पर्वतमा पहिलो पटक नै ५ जनामा कोरोना संक्रमण भेटिएको हो । उनीहरु सबै क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

प्रतिक्रिया
सम्बन्धित