
काठमाडौँ, २० जेठ । काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत ४ जना स्वास्थ्कर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एक पुरुष रहेका प्रवक्ता देवकोटाले जनाए ।















प्रतिक्रिया