
काठमाडौँ, २० जेठ । धनुषमा एक जना नेपाली सेनासहित ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
धनुषाको जटही नाकामा अभिलेख राख्ने नेपाली सेनाका हवल्दारमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।
मंगलबार थपिएका जिल्लाका नयाँ संक्रमितलाई नेपाली सेनाले सपहीमा निर्माण गरेको आइसोलेसनमा पठाइएको प्रजिअ निरौलाले जनाएका छन् ।















प्रतिक्रिया