३ कार्तिक २०८३, मंगलबार

प्रदेश ५ को पाल्पा र रुपन्देहीमा थपिए ५ जना कोरोना संक्रमित

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । प्रदेश पाँचको पाल्पा जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य बुटवलमा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी, रुपन्देहीमा आइतबार नै थप २ जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्यले जनाएको छ ।