३ कार्तिक २०८३, मंगलबार

सीमा नाका र हवाइ उडान असार १६ गतेसम्म बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपषिदको बैठकले सीमा नाका तथा हवाइ उडान असार १६ गतेसम्मका लागि बन्द गर्ने पनि निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

पछिल्लो समय जेठ २० गतेसम्म लकडाउन थपिएको थियो । नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा बढेपछि त्यसको फैलावट कम गर्न लकडाउन थपिएको जनाइएको छ । त्यस्तै, लकडाउनको मोडालिटीबारे भने केही हेरफेर हुन सक्ने बताइएको छ ।