३ कार्तिक २०८३, मंगलबार

जेठ ३२ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको भन्दै यसको नियन्त्रणका लागि लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक परे सेना परिचालन गर्ने समेत निर्णय गरेको छ ।