३ कार्तिक २०८३, मंगलबार

कपिलवस्तुमा थपिए ७७ जना कोरोना संक्रमित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । कपिलवस्तुमा थप ७७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

शनिबार थपिएका नयाँ संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या २ सय ६५ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार महाराजगञ्ज नगरपालिकाका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका २६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल सबै संक्रमितको संख्या सामान्य रहेको छ ।