बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

नेकपा सचिवालय बैठक शनिबार साढे ९ बजे

दैनिक नेपाल २०७७ जेठ १६ गते २१:२७

काठमाडौँ, १६ जेठ । सत्तारुढ नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । बैठक शनिबार विहान साढे ९ बजे बोलाइएको छ ।

बैठकमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित