३ कार्तिक २०८३, मंगलबार

यी स्थानहरुमा अहिले वर्षा जारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । देशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मौसममा सामान्य बदली भइ दार्चुला, पोखरा र धनकुटा आसपासका क्षेत्रहरुमा केही समयका लागि वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

हाल देशमा ठूलो वर्षा हुने सम्भावना भने नरहेको महशाखाले जनाएको छ । पछिल्लो समय हावापानीसहितको वर्षाले देशका केही स्थानमा प्रभाव पारेको थियो ।