
काठमाडौँ, १६ जेठ । रौतहटमा एकै दिनमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण देखिएको हो ।
योसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ जना पुगको छ ।
शुक्रबार भेटिएका सबै संक्रमति भारतबाट आएका हुन् ।















प्रतिक्रिया