३ कार्तिक २०८३, मंगलबार

कोरोना संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारीसहित २ जना निको भए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । कोरोना संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् ।

मध्यपूर्वी पृतनामा कार्यरत उनी १२ दिनपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुबाट डिस्चार्ज भएका सेनाले जनाएको छ ।

उनीसँगै संक्रमित नेपाली सेनाका जवान पनि निको भएका छन् । स्वास्थ्य मन्त्रालयले उनीहरुमा जेठ ३ गते कोरोनाभाइरस संक्रमण पुष्टि गरेको थियो ।