सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

८४ डीएसपीको सरुवा, ६० जनाको पदस्थापन (सूचीसहित)

दैनिक नेपाल २०७७ जेठ १५ गते २०:५६

काठमाडौँ, १५ जेठ । प्रहरी प्रधान कार्यलयले ८४ जना डीएसपीको सरुवा गरेको छ ।

त्यस्तै, प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ६० जना डीएसपीको पदस्थापन गरेको छ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा रोशन खड्काको सरुवा भएको छ भने बानेश्वरमा दक्ष बस्नेतलाई पठाइएको छ ।

हेर्नुहोस् को कहाँ पुगे ?

 

प्रतिक्रिया
सम्बन्धित