आइतबार, १४ असार २०७७
DainikNepal.com
आइतबार, १४ असार २०७७

सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने

दैनिक नेपाल २०७७ जेठ १५ गते १७:१७

 

काठमाडौँ, १५ जेठ । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित