काठमाडौँ, १५ जेठ । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।
बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको बताए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया