३ कार्तिक २०८३, मंगलबार

२ जना पत्रकारसहित थप ४३ जना कोरोनामुक्त

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ जेठ । पर्साको नारायणी अस्पतालबाट थप ४३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

जसमा ४१ जना पुरुष र २ जना महिला रहेका छन् । त्यस्तै, ४२ जना पर्साका रहेका छन् भने १ जना सर्लाहीका रहेका छन् । अस्पतालका अनुसार निको हुनेमा २ जना पत्रकार पनि रहेका छन् ।

उनीहरुको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।