३ कार्तिक २०८३, मंगलबार

झापामा ५ सहित ७ जना कोरोना संक्रमित थपिए, संख्या ४ सय ३४ पुग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । नेपालमा थप ७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश नम्बर १ ले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या ४ सय ३४ जना पुगेको छ । देशभरबाट निको हुने ४५ पुगेको छ । प्रदेश १ मा ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ ।