४ कार्तिक २०८३, बुधबार

भारतीय मिडियाले गरे मनिषा कोइरालाको अपमान

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको एउटा ट्विट भारतको मिडियालाई नेपाल विरुद्ध समाचार बनाउने मसला बनेको छ ।

सीमा विवाद र नेपालको नयाँ नक्शाबारे उनले गरेको ट्विटमा समाचार दिएका त्यहाँका मिडियाले अपमानपूर्ण शव्दको प्रयोग गरेका छन् ।

खासगरी एबीपी न्युजले “भारतको खाने तर चीनको गाउने” भन्दै मनिषाको अपमान गरेका हुन् । नेपालले नया नक्शा जारी गरेको बिषयमा कोइरालाले नेपाल, भारत र चीनले वसेर समाधान निकाल्नुपर्ने लेखेकी थिइन् ।