बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

काठमाडौँका एक संक्रमित छापाखानामा काम गर्ने

दैनिक नेपाल २०७७ जेठ ६ गते १९:१०

काठमाडौँ, ६ जेठ । उपत्यकाका एक जना कोरोना संक्रमति छापाखानाका कामदार रहेको खुलेको छ ।

उनी महानगरपालिका २८, बागबजारको बुद्ध विहारमा बस्ने बुझिएको छ । ति संक्रमित होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति रहेको जनाइएको छ ।

उनी ५/६ दिन अघि मात्रै भैरहवाबाट आएको भन्ने जनाइएको छ । संक्रमित क्षेत्र स्थानीय वडाले सिल गर्ने तयारी गरेको छ ।

मंगलबार काठमाडौँमा मात्रै ३ जना संक्रमित थपिएका थिए । उपत्यकामा ५ जनाका कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित