बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आइसोलेसनमा रहेका एक युवकको मृत्यु

दैनिक नेपाल २०७७ जेठ ५ गते २१:२६

सांकेतिक तस्वीर

काठमडौँ, ५ जेठ । रोल्पामा आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ । आइतबार अस्पताल भर्ना भएका रोल्पा नगरपालिका १ का २२ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।

तर उनको मृत्यु भने मिर्गाैलाले काम नगरेपछि भएको अस्पतालका चिकित्सकले बताएका छन् । उनको कोरोना संक्रमणको परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित