३ कार्तिक २०८३, मंगलबार

भारतबाट आएका झापाका एक युवकमा कोरोना देखियो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनी केही दिन अगाडि भारतबाट आएका थिए ।

गाउँपालिकामा भारतबाट आएका ६० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा एक जनामा संक्रमण देखिएको हो ।