बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

क्वारेन्टाइनबाट भाग्नेलाई प्रहरीले फिर्ता ल्यायो

दैनिक नेपाल २०७७ जेठ ५ गते १९:०३

फाइल तस्वीर

काठमाडौँ, ५ जेठ । कपिलवस्तुको यशोधरा गाउँपालिकाका क्वारेन्टाइनबाट भागेकालाई प्रहरीले फिर्ता ल्याएको छ । प्रहरीले उनीहरुलाई सोमबार विहानै फिर्ता ल्याएको हो ।

उनीहरु यशोधरा गाउँपालिका ८ स्थित सरस्वती प्रावि खोरिया र राष्ट्रिय निमावि सिंहखोरमा रहेका दुई वटा क्वारेन्टाइनबाट शुक्रबार र शनिबार ४६ जना भागेका थिए ।

उनीहरु भारतका विभिन्न स्थानबाट लुकीछिपी आएका थिए । यसअघि पनि जिल्लाका क्वारेन्टाइनबाट मानिसहरु भाग्ने भागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित