सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

अमेरिकान गायन रियालिटी शोमा दिवेश पोखरेल दाेस्राे बने

दैनिक नेपाल २०७७ जेठ ५ गते ९:५६

न्युयाेर्क । अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन् ।

कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए । उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन् । दिवेश उप-विजेतामै सीमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित