४ कार्तिक २०८३, बुधबार

अमेरिकान गायन रियालिटी शोमा दिवेश पोखरेल दाेस्राे बने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क । अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन् ।

कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए । उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन् । दिवेश उप-विजेतामै सीमित भएका छन् ।