
काठमाडौँ, ३ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।
२२४ जना पुरुष र ५४ जना महिलामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो संक्रमित महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक रहेका छन् ।















प्रतिक्रिया