बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकाको युनिभर्सिटीमा नेपाली विद्यार्थी गुरुङ भाइस प्रेसिडेन्ट चयन

दैनिक नेपाल २०७७ जेठ ३ गते ९:२२

न्युयाेर्क । अमेरिकीको काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा नेपाली विद्यार्थी सिम्रन गुरुङ चयन भएकी छन् ।

एशोसिएसनमा कमै नेपालीले मात्र निर्वाचित हुने मौका पाउँदछन् । ओखलढुंगाको रुम्जाटार स्थायी घर भएकी सिम्रन शैक्षिक शत्र २०२०–२१ का लागि भएको एशोसिएनसनको निर्वाचनमा भाइस प्रेसिडेन्टमा चयन भएकी हुन् ।

उनी प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङकी छोरी हुन् । उनी केही वर्ष पहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । उनको परिवार हाल काठमाडौंमा बस्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित