शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आइएमएस ग्रुपद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई बीमा प्रदान

दैनिक नेपाल २०७७ जेठ २ गते ९:११

काठमाडाैं, २ जेठ । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई ०७७ साल जेठ १ गते बीमा सुविधा प्रदान गरेको छ ।

कम्पनीले प्रतिकर्मचारीलाई एक लाख रुपियाँको स्वास्थ्य बीमा प्रदान गरेको हाे ।

यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पु¥याउनेछ ।

प्रतिक्रिया
सम्बन्धित