शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लकडाउनमा यसरी बसेकी छिन् नायिका साेनम कपूर

दैनिक नेपाल २०७७ जेठ २ गते ६:३६

नयाँदिल्ली । बलिउड नायिका सोनम कपूर लकडाउनमा आफ्नो नयाँदिल्लीस्थित घरमा बसिरहेकी छिन् ।

लकडाउन हुनु ठीकअघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् । त्यसपछि उनी घरभित्रै क्वारेन्टाइनमा बसेकी थिइन् ।

सोनमले पछिल्लो समय आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो घरभित्रका केही तस्बिर पोस्ट गर्ने गरेकी छिन् । उनले लगातार आफ्नो घरभित्रका तस्बिर पोस्ट गरिरहेकी छिन् ।

जसमा बेडरुम, स्टडी, किचन, गार्डेन र लिभिङ रुम देखिएका छन् । सोनमले यी तस्बिर ‘स्न्यापशट्स अफ क्वारेन्टिन’ भनेर सेयर गर्ने गरेकी छिन ।

प्रतिक्रिया
सम्बन्धित